हिमालय टेलिभिजन नेटवर्क अन्तर्गतको खेलकुद च्यानल ‘हिमालय स्पोर्ट्स’ को प्रमुख कार्यकारी अधिकृतमा सुरज गिरी नियुक्त
नेपालको प्रतिष्ठित सञ्चार समूह हिमालय टेलिभिजन नेटवर्क अन्तर्गतको खेलकुद च्यानल ‘हिमालय स्पोर्ट्स’ को प्रमुख कार्यकारी अधिकृतमा सुरज गिरी नियुक्त भएका छन् । हिमालय टेलिभिजन नेटवर्क लिमिटेडको सञ्चालक...
