शिक्षा समाचार समाज

विनायक शिक्षा निकेतन स्कुलका कृषा प्रजापतिले यस बर्षको एसइइ परिक्षामा ४ जीपीए नतिजा ल्याउन सफल

Buzz Education

मध्यपुर थिमि नगरपालिका वडा ५ भुलान्खेल अवस्थित विनायक शिक्षा निकेतन स्कुलका कृषा प्रजापतिले यस बर्षको एसइइ परिक्षामा ४ जीपीए नतिजा ल्याउन सफल भएकी छिन । उनको यो सफलता लाइ लिएर बिधालयले बधाई ज्ञापन गरेको छ । उनि संगै अस्मिता मगरले ३.९६ जिपीए , अस्त्रिना प्रजापतिले ३.८७ जीपीए र रेजिन श्रेष्ठले ३.८७ प्रतिशत जिपीए ल्याउन सफल भएको बिधालय प्रशाशनले जनाएको छ ।

गुणस्तरीय शिक्षाका अलावा अतिरिक्त क्रियाकलाप मार्फत विद्यार्थीको चौतर्फी बिकासमा जोड दिंदै आएको विनायक शिक्षा निकेतन स्कुलले बिगतमा पनि एस एल सी तथा एसइइ परिक्षामा उत्कृस्ट नतिजा ल्याउन सफल हुँदै आएको छ ।

Buzz Education

ताजा समाचार

मध्यपुरमा प्रथम राष्ट्रिय नृत्य दिवश सम्पन्न ।

Madhyapur Diary

स्वप्न संसार प्रि स्कुलमा बालबालिकाका लागि ३ दिने नवप्रतिभा बिज्ञान कार्यक्रम सम्पन्न ।

Madhyapur Diary

दुर्गेस थापाको नंया गीत “”फेरी बिबादमा, प्रशारण रोक्न माग ।

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy