टीभी समाचार समाज

बाबा रामदेब र आचार्य बालकृष्ण नेपालमा ।

Buzz Education

बाबा रामदेब सहकर्मी आचार्य बालकृष्ण सहित नेपाल आईपुगेका छन । नेपाल आएलगतै उनीहरू प्रचण्ड लाई भेट्न खुलमलतार पुगेका हुन । त्यही बाबा रामदेब र आचार्य बालकृष्णले प्रचण्ड पत्नी सीता दाहाल लाई भेटेर स्वास्थ्य स्थिती बारे जानकारी लिएको बताइएको छ। प्रचण्ड संगको भेटघाटको तस्वीर प्रचण्डका स्वकिय सचिब गंगा दाहालले सामाजिक संजाल मार्फत सार्वजनिक गरिएको छ । बाबा रामदेब र आचार्य बालकृष्ण मंशीर ५ गते सम्म काठ्मान्डौ मा रहने बताईएको छ। काठमान्डौ बसाईका क्रममा प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री डा. नारायण खड्का, गृहमन्त्री बालकृष्ण खाणलगायत नेतालाई भेट्ने कार्यक्रम रहेको बताइएको छ।
पतन्जली टिभी उद्घाटनको लागि नेपाल आएको भनिएपनि त्यत्को पुस्त पुस्ती भने हुन सकेको छैन ।

Buzz Education

ताजा समाचार

नेपाल भाषाको गीत “व मनु सू मनु ” को म्युजिक भिडियो सार्वजनिक

Madhyapur Diary

बोडेका लेखक सजिब था श्रेष्ठको “था श्रेष्ठको बंशाबली र संस्कार ” पुस्तक सार्वजनिक ।

Madhyapur Diary

मध्यपुर थिमिका दुई प्रधानाध्यापक सम्मानित

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy