हास्य कलाकार मनोज गजुरेलले बिबाह गरेका छन ।उनले सोमबार सामाजिक सञ्जालमार्फत् आफूले विवाह गरेको जानकारी दिएका हुन्। उनले मन्जु पोखरेलसँग विवाह गरेका हुन्। बिगत ४ बर्ष देखि श्रीमती संगको सम्बन्ध बिच्छेदका कारण एकल जीवन बाच्दै आएका मनोजले पुन बैवाहिक जिवन शुरू गरेका हुन ।
मनोजका श्रीमती मन्जु पोखरेल नेपाल सरकारको न्याय सेवाकी अधिकृत हुन्।
गजुरेलले चार वर्षअघि मिना ढकालसँग सम्बन्धविच्छेद गरेका थिए।