टीभी समाचार समाज

नेपाल मण्डल टेलिभिजनका अध्यक्ष रमेश महर्जनको ५६ बर्षको उमेरमा मृत्यु ।

कार्तिक १ – नेपाल मण्डल टेलिभिजनका अध्यक्ष रमेश महर्जन ५६ बर्षको उमेरमा मृत्यु भएको छ । कोरोणा संक्रमणका कारण ललितपुर स्थित मेडिसिटी अस्पतालमा भर्ना गरिएका महर्जनको सोमबार दिउँसो मृत्यु भएको पारिवारीक श्रोतले बताएको छ ।

बिज्ञापन
बिज्ञापन

नेपाल सम्बत न्हुंद समारोह समिति ११४० र १९४१ का अध्यक्ष (नाय् ) समेत रहेर जिमेबारी बहन गरीसक्नु भएको छ भने नेपाल सुनचांदी तथा रत्न आभूषण महासंघका अध्यक्ष समेत रहिसक्नु भएको छ । उहाँ बिबेकशिल साझा पार्टीका नेता समेत हुनुहुन्छ । आरबी डायमण्ड ज्वेलर्षका अध्यक्ष महर्जन नेपाल श्रीलंका उद्योग बाणिज्य संघका अध्यक्ष समेत रहिसक्नु भएको छ । समाजसेवा र राजनिति दुबैमा उतिकै क्रियाशिल महर्जन नेपालका एक प्रतिष्ठित व्यबसायि हुनुहुन्छ ।


उहीको अन्तिम संस्कार मंगलबार पशुपति आर्यघाटमा हुने पारिवारीक श्रोतले जनाएको छ। उहाको श्रीमती २ छोरी र १ छोरा हुनुहुन्छ ।

ताजा समाचार

मध्यपुर प्याब्सन अन्तर बिद्यालय फुटबल प्रतियोगितामा बिनायक दोस्रो स्थान ओगट्न सफल ।

Madhyapur Diary

नेतृत्व नयां पुस्तालाई हस्तान्तरण गर्न तयार छु – माधब नेपाल

Madhyapur Diary

अलविदा कौशिक : दिल्लीप्रति अथाह प्रेम थियो, त्यहीँ बिसाए अन्तिम श्वास

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy