टीभी मनोरञ्जन समाचार

‘ईकुपिटाङ ‘ मार्फत ईकु ईकु अर्थात सुलेमान शंकर फेरी दर्शकमाझ आउँदै ।

Buzz Education

मध्यपुर डायरी – कलाकार सुलेमान शंकर एकपटक फेरी दर्शक माझ आउने भएका छन । आफ्नो बास्तबिक नाम भन्दा बढी इकु नामले बढी चिनिने सुलेमान शंकर एस पाली चलचित्र र टेलिचलचित्रमा नभई यूट्यूब इकुपिटाङ सिरिजको मार्फत दर्शक माझ आउन लागेका हुन ।

बिज्ञापन

पहिलो पटक हास्य टेलिचलचित्र मेरी बास्सै मार्फत आएर दर्शकको मन जितेको पात्र ईकु पात्र ठूलो पर्दाको चलचित्रको रूपमा, टेलिचलचित्र हल्का रमाईलोको केही भागहरूमा पनि आईसकेको थियो । तर यसपटक भने सबैभन्दा सानो पर्दा अर्थात मोबाईल र कम्प्युटरमा पनि हेर्न मिल्ने गरी प्रत्येक शनिबार प्रशारण हुने गरी युट्यवु च्यानल मार्फत दर्शक समक्ष आउन लागेको हो । आफु इकुको भूमिकामा दर्शककै माग र चाहनामा फेरी आउन लागेको कलाकार सुलेमाशंकरले बताएका छन ।


सिरियलमा श्याम राई, ज्याक गुरुङ, उत्तम केसी, राजु कमेडी, अमृता खनाल, आरती लामा, सचिन शर्मा, गणेश इशारा, मनिष खड्का, माया थामी, सिमरन मट्ट, सरोज ढकाल, मिलन शंकर, बालकलाकार कुसल लोहनी, दीपक थापामगर, सुमन मगर लगायतको अभिनय देख्न सकिने बताईएको छ ।
युट्युबमा सुलेमानको आफ्नै च्यानल “इकुईकु “मार्फत मनोरन्जन दिन पाउँदा आफू निक्कै खुशि भएको बताएका छन । सिरिजको नाम इकुपिटाङ रहेको छ।

Buzz Education

ताजा समाचार

मध्यपुर-४ स्थित बाबा बचतको साधारण सभा समपन्न ।

Madhyapur Diary

मध्यपुर थिमिमा नेक्राबिसं,नेक्रायुसं र मध्यपुर नगर कमिटीको एमसिसी बिरोधि जुलुश र सभा

Madhyapur Diary

इन्डोनेसिमा एक युवाले गरे राइस कुकुर संग बिहे

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy