अर्थतन्त्र समाचार

ग्याँस ,पेट्रोल र डिजेलको भाउ बढ्यो । उपभोक्ता फेरी मर्कामा ।

कार्तिक – १२ -शुक्रबार नेपाल आयल निगमले खाना पकाउने ग्यास , पेट्रोल र डिजेलको मूल्य बृदि गरेको छ । शुक्रबार राति १२ बजे पश्चात लागु हुने गरी इन्धनमा भाउ बढाएको छ ।

बिज्ञापन
बिज्ञापन

नेपाल आयल निगमका अनुसार अब काठमाडौं उपत्यकामा (निगमको डिपो क्षेत्रको १५ किलोमिटर परिसरको क्षेत्रमा) पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ३/३ रूपैयाँ बढेको छ।
अबदेखि पेट्रोलको भाउ १३३ रुपैया पुगेको छ भने मटितेल र डिजेलको मूल्य ११६ रुपैया पुगेको छ । त्यस्तै खाना पकाउने एलपी ग्यासमा रू ५० बृद्धि भई रु १५०० पुगेको छ ।

बिज्ञप्ती
बिज्ञप्ती

ताजा समाचार

मध्यपुरको दिगुलीबाट हराएका दसराम प्रजापति मृत फेला ।

Madhyapur Diary

ईक्च्छा राज तामाङ बिरुद्ध अहिले सम्मकै एकैपटक धेरै उजुरी

Madhyapur Diary

जागिर लगाई दिन्छु भन्दै १५ लाख ठग्ने पक्राउ

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy