Uncategorized समाचार समाज

आज नीलबाराही मन्दिर प्राङ्गनमा श्रमदाता तथा पत्रकार भेला हुँदै – समय – दिउसो ३ बजे ।

Buzz Education

मध्यपुर थिमि नगरपालिका वडा न ९ स्थित प्रशिद्द नीलबाराही मन्दिर  संरक्षण हेतु संचालन हुँदै आएको श्रमदानका सम्बन्धमा छल फल मार्फत अगाडी बढ्ने भन्दै श्रमदान अभियानले आज श्रमदाता तथा पत्रकार भेला आयोजना गर्दै छ।  हाल  माटो रोकिएको अवस्थामा  कतिपय श्रमदाताहरुमा बीच भ्रम सिर्जना हुन पुगेको र श्रमदान अभियान जारि रहेको संदेश दिन उक्त छलफल कार्यक्रम आयोजना गरेको बताइएको छ । निल बाराही मन्दिर तथा बन क्षेत्र संरक्षण समिति द्वारा अघि बढाइएको उक्त श्रमदानमा हालसम्म  ५० हजार भन्दा बढी श्रमदाताहरुले श्रमदान गरि सकिएको छ । पछिल्लो समय चाँगु नारायण नगरपालिकाले माटो ढुवानी रोक्का गरे पश्चात श्रमदान अभियानमा आएको समस्या , चुनौती र आगामी कदमका बारेमा छलफल गर्ने  संरक्षण समितिका सचिब अनिश बैधले जारी भिडियोमा बताउनु भएको छ । भेलामा सम्पूर्ण पत्रकारहरुलाई पनि उपस्थित भइ आफुलाई लागेको प्रश्न सोध्न अनुरोध गरिएको छ ।

Buzz Education

ताजा समाचार

घट्दै कोरोना सक्रमणको दर – बुधबारको तथ्यांक

Madhyapur Diary

बिरगन्जमा मन्त्री नबनाईएको भन्दै उपेन्द्र यादबको पुतला जलाईयो ।

Madhyapur Diary

शनिबार ७ सय ६० नंया कोरोना संक्रमित थपिए

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy