राजनीति समाचार

मध्यपुर थिमि ऐमाले नगर अधिवेशन सम्पन्न । सुर्यलाल श्रेष्ठको नेतृत्वमा नँया कमिटी ।

Buzz Education

कार्तिक -१२ मध्यपुर थिमिमा नेकपा ऐमाले नगर अधिवेशन सम्पन्न भएको छ । क . सूर्यलाल श्रेष्ठको अध्यक्षतामा ७५ सदस्यिय नगर कमिटी सर्बसम्मतिले चयन भएको हो। सुर्यलाल श्रेष्ठले आफ्नो कार्यकाल लाई दोहर्‍याई रहंदा उपाध्यक्षमा क . प्रकाश थापा मगर र सचिबमा क . सुमन जोशि सर्बसम्मतिले मनोनित हुनुभएको छ ।

बिज्ञापन
बिज्ञापन
नेकपा ऐमाले मध्यपुर नगर अधिवेशन २०७८
नेकपा ऐमाले मध्यपुर नगर अधिवेशन २०७८
नेकपा ऐमाले मध्यपुर नगर अधिवेशन २०७८
Buzz Education

ताजा समाचार

मध्यपुरमा कांग्रेस नेता सुरेन्द्र श्रेष्ठको नगर प्रमुख पदमा ईक्छापत्र प्रस्तुत |

Madhyapur Diary

भक्तपुर लिग फुटबल फाइनलमा आज लोकन्थली र भक्तपुर युनाईटेड भिडदै ।

Madhyapur Diary

भदौ ११ गतेदेखि काठमान्डौमा मेरोसिलको दोस्रो मात्रा दिइने

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy