अर्थतन्त्र समाचार

ग्याँस ,पेट्रोल र डिजेलको भाउ बढ्यो । उपभोक्ता फेरी मर्कामा ।

Buzz Education

कार्तिक – १२ -शुक्रबार नेपाल आयल निगमले खाना पकाउने ग्यास , पेट्रोल र डिजेलको मूल्य बृदि गरेको छ । शुक्रबार राति १२ बजे पश्चात लागु हुने गरी इन्धनमा भाउ बढाएको छ ।

बिज्ञापन
बिज्ञापन

नेपाल आयल निगमका अनुसार अब काठमाडौं उपत्यकामा (निगमको डिपो क्षेत्रको १५ किलोमिटर परिसरको क्षेत्रमा) पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ३/३ रूपैयाँ बढेको छ।
अबदेखि पेट्रोलको भाउ १३३ रुपैया पुगेको छ भने मटितेल र डिजेलको मूल्य ११६ रुपैया पुगेको छ । त्यस्तै खाना पकाउने एलपी ग्यासमा रू ५० बृद्धि भई रु १५०० पुगेको छ ।

बिज्ञप्ती
बिज्ञप्ती
Buzz Education

ताजा समाचार

विनायक शिक्षा निकेतन स्कुलका कृषा प्रजापतिले यस बर्षको एसइइ परिक्षामा ४ जीपीए नतिजा ल्याउन सफल

Madhyapur Diary

ग्वार्कोमा गुडिरहेको बस पल्टिंदा १८ यात्रु घाईटे ।

Madhyapur Diary

जिल्ला प्रशासन कार्यालय द्वारा होलीमा उतश्रृंखल गतिबिधि गर्नेलाई कारबाही गर्ने ।

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy