समाचार समाज

जागिर लगाई दिन्छु भन्दै १५ लाख ठग्ने पक्राउ

Buzz Education

राष्ट्रिय अनुसन्धान बिभाग को अनुसन्धान अधिकृत पदमा जागिर लगाई दिन्छु भनि ठगि गर्ने निलम भट्टराई पक्राउ परेका छन । झापा सुरुङगा कन्काई नगरपालिका घर भई हाल काठमान्डौ स्थित चाबहिल बस्ने ३५ बर्षिय भटराईलाई महानगरीय अपराध महाशाखाले नियन्त्रणमा लिएको हो ।

बिज्ञापन
बिज्ञापन

महाशाखा प्रवक्ता प्रहरी अरीक्षक कृष्ण कोईरालाका अनुशार तनहुं शुक्ला गण्दगीकी ३० बर्षिय दुर्गा पौडेल संग जागिर लगाई दिन्छु भन्दै १५ लाख रुपैया लिएको बताईएको छ ।
दुर्गालाई विश्वास दिलाउन उनले आफू चलचित्र क्षेत्र तथा राष्ट्रिय अनुसन्धान विभागको उच्च अधिकारी र नेपाल टेलिभिजनको पत्रकारसमेत रहेको भन्दै ढाँटेका हुन् ।


१५ लाख रुपैयाँ पाएपछि पनि उनले तनहुँ रहेकी न्यौपानेलाई अनुसन्धान अधिकृतको जागिर पक्का भएको र ४५ दिन तालिमको लागि सिन्धुली जानुपर्छ भन्दै काठमाडौं बोलाएका थिए । न्यौपाने काठमाडौं पुगेपछि भने भट्टराई फरार भए । त्यसपछि ठगिएको थाहा पाएर दुर्गाले प्रहरीमा उजुरी दिएकी थिईन ।
उनलाई प्राप्त उजुरीका आधारमा प्रहरीले सुर्खेतबाट पक्राउ गरेका हुन ।

Buzz Education

ताजा समाचार

सिद्दार्थ साकोसको १३ औं बार्षिक साधारण सभा सम्पन्न ।

Madhyapur Diary

कोटेश्वरमा मोटरसाईकल दुर्घटनामा थिमिका सुरजको मृत्यु ।

Madhyapur Diary

मध्यपुर लिगको ३१ औं खेलमा वडा न २ द्वारा पराजित | नतिजा -५-०

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy