Uncategorized

मध्यपुर थिमिको विनायक शिक्षा निकेतन स्कुल द्वारा घिन्तांग घिसी नाच प्रदर्शन ।

श्रावन २९

मध्यपुर थिमि स्थित विनायक शिक्षा निकेतन स्कुल द्वारा गाइजात्रा पर्वको अवशरमा श्रावन २९ गते घिन्तान्घिसी नाच प्रदर्शन गरिएको छ । स्थानीय पाठ्यक्रम अन्तर्गत बिध्यार्थीहरुलाई स्थानीय चाड पर्बहरुको ब्यबहारिक शिक्षा प्रदान गर्ने हेतुले विद्यालयले बिगतका बर्षहरुमा जस्तै यस बर्ष पनि सापारुका बिभिन्न गतिविधिहरु मध्य घिन्तान्ग्घिसी नाच प्रदर्शन गरेको विद्यालयले जनाएको छ । बिद्यालय प्रांगनबाट मौलिक बाजागाजा , भेषभुषा तथा लाखे समेत गरि सुरु भएको उक्त कार्यक्रम भुलान्खेल , निगुपुखु , बालकुमारी ,चपाचो , गुन्गचिबा हुँदै पुन बिधालयमै पुगेर समापन भएको बिद्यालयका संस्थापक अध्यक्ष सुरेन्द्र बिक्रम प्रजापतिले मध्यपुर डायरी डटकम लाइ जानकारी दिनु भयो ।

ताजा समाचार

अधिक नेटवर्किङ कम्पनीहरू थपिने बित्तिकै विकृतिहरू

Madhyapur Diary

व्यभिचारको आरोपमा सुडानमा महिला माथि ढुङगा प्रहारगरी मृत्युद्वन्द

Madhyapur Diary

सुख : मात्र एक दृष्टिकोण – चिन्तनको चौतारी

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy