अर्थतन्त्र समाचार

ईक्च्छा राज तामाङ बिरुद्ध अहिले सम्मकै एकैपटक धेरै उजुरी

Buzz Education

सिभिल सहकारी संस्थाका पूर्व अध्यक्ष ईक्छा राज तामाङ लगाएत अन्य १२ जना बिरुद्ध   नेपालमै पहिलो पटक करिब ९ सय वटा उजुरी परेको छ । ईक्छा राज तामाङ ऐमालेका तर्फबाट संबिधान सभाको सदस्य रहनुका साथै
सिमिल बैकका अध्यक्ष समेत रहेका छन ।
केन्द्रीय अनुसन्धान ब्युरोमा अहीले सम्म उनी र उनको समूह बिरुद्ध ८ सय८३ जनाले उजुरी दिई सकेका छन ।
जाहेरीमा अहीले सम्म कुल बिगो रकम ३ अर्ब ७४ करोड २८ लाख रुपैया दाबी गरीएको बताईएको छ ।
यही मुद्धामा जाहेरी अझै थपिन सक्ने प्रहरीले जनाएको छ । २ हजार भन्दा बढी निक्षेपकर्ता हरु रहेको उक्त सहकारी का तामाङ सहीत अन्य १२ जना बिरुद्ध ठगि मुद्दामा कारबाही अगाडी बढी रहेको प्रहरीले जनाएको छ ।

Buzz Education

ताजा समाचार

भीम रावल द्वारा ऐमाले अध्यक्षमा उम्मेदबारी दिने आधिकारिक घोषणा ।

Madhyapur Diary

भरतमणी बने कमेडी च्यामपियन |

Madhyapur Diary

बोडेको कुमारी मन्दिर सम्बन्धि बृत्तचित्र सार्वजनिक गरीयो।

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy