समाचार स्वास्थ्य

मध्यपुरमा कार्तिक१७ गते देखि भेरोसेल दोस्रो मात्रा लगाईने ।

Buzz Education

कार्तिक -१५ मध्यपुर थिमि नगरपालिकाले पहिलो डोज भेरोसिल खोप लगाएका ब्याक्ति हरुलाई दोस्रो खोप लगाउन सुचना जारी गरेको छ । खोप कार्यक्रम २०७८- ७-१६ गते देखि सन्चालन हुने जनाईएको छ भने खोप बिहान ११ बजे देखि ३ बजे सम्म लगाउन सकिने छ । अघिल्लो खोप लगाएका व्यक्तिहरुले आफुले खोप लगाएको पुरानो खोप केन्द्रमै गई खोप लगाउन सकिने पनि जनाईएको छ ।

बिज्ञापन

सुचना
सुचना
Buzz Education

ताजा समाचार

श्री एयरलाईन्सको बिमान चिप्लिएर घासे मैदानमा, ८० यात्रको सकुशल उद्दार

Madhyapur Diary

कार्तिक १९ गते ताथलीमा भिन्तुना र्‍याली हुने ।

Madhyapur Diary

अन्तर्राष्ट्रिय नारी दिवस आज मनाउदै

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy