शिक्षा समाचार समाज

” गन्तब्य मध्यपुर थिमि” तस्वीर पुस्तक सार्वजनिक हुँदै ।

Buzz Education

 

कार्तिक -१६ नेपाल संबत ११४२ तथा शुभ दिपावलीको पावन अवशरमा  मध्यपुर थिमि ४ स्थित दुई पोखरीमा मध्यपुर थिमि नगरपालिका द्वारा आयोजित गन्तव्य मध्यपुर थिमि पुस्तक ” बिमोचन कार्यक्रममा सरीक हुन नेकपा ऐमाले अध्यक्ष के.पी शर्मा ओली मध्यपुर थिमि आउने भएका छन । कार्तिक १८ गते लक्ष्मी पुजाका दिन हुने उक्त कार्यक्रम दिउसो १ बजे हुने बताईएको छ ।

उक्त पुस्तकमा मध्यपुर थिमिका धार्मिक, सास्कृतिक तथा मध्यपुर थिमिको पहिचानलाई स्थापित गर्ने बिभिन्न तस्बीरहरु संग्रहीत रहेको बताईएको छ ।

Buzz Education

ताजा समाचार

भारतले गर्‍यो शक्तिशाली अग्रि -५ मिसाईल परिक्षण ।

Madhyapur Diary

नेपाल मण्डल टेलिभिजनका अध्यक्ष रमेश महर्जनको ५६ बर्षको उमेरमा मृत्यु ।

Madhyapur Diary

दोस्रो सानोठिमी आन्तरिक तेक्वान्डो प्रतियोगिता सम्पन्न

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy