समाचार समाज

शंखधर साख्वा: प्रतिमामा माल्यार्पण गर्न प्रचण्ड थिमि आउने ।

Buzz Education

नेपाल संबत ११४२ को अवशरमा नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड मध्यपुर थिमिको शंखधर चोकमा अवस्थित शंखधर शाख्वाको प्रतिमामा मार्ल्यापन गर्नका लागि मध्यपुर थिमि आउने भएका छन ।
नेकपा माओबादी केन्द्र मध्यपुर थिमी नगर कमितिद्वारा आयोजना गरिने राष्ट्रिय बिभुति शंखधर साख्वा: को प्रतिमामा हुने माल्यार्पण तथा शुभकामना आदानप्रदान कार्यक्रममा प्रमुख अतिथिको रुपमा सहभागिता जनाउन आउन लागेको हो ।
माओबादी केन्द्र मध्यपुर थिमि नगर संयोजक क बिजय कृष्ण श्रेष्ठका अनुशार नेपाल सम्बत ११४२ न्हुदं तथा शुभ दिपावलीको उपलक्ष्यमा उक्त कार्यक्रमको आयोजना गरिएको तथा उक्त कार्यक्रममा क प्रचन्ड प्रमुख अतिथिको रुपमा सहभागिता जनाउन लागेको हो।

Buzz Education

ताजा समाचार

मध्यपुरमा हुने एपिक नेपाल म्युजिक अवार्ड सम्बन्धमा शुक्रबार सिद्धिकालीमा पत्रकार सम्मेलन तथा चियापान कार्यक्रम हुने ।

Madhyapur Diary

मध्यपुरको लोकन्थलीमा फलामे धोकाले किचेर बालिकाको मृत्यु ।

Madhyapur Diary

अष्ट्रेलियामा बस्ने मध्ययुरबासीहरुद्वारा मण्डेकाजी सम्मानित ।

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy