समाचार

श्री एयरलाईन्सको बिमान चिप्लिएर घासे मैदानमा, ८० यात्रको सकुशल उद्दार

Buzz Education

 

श्री एयरलाईन्सको पांग्रा चिप्लेर घाँसे मैदानमा । यात्रहरू सुरक्षित निकालिए । त्रिभुबन अन्तराष्टिय बिमान स्थल बाट नेपाल गन्जको लागि उड्न तयारी गदै गरेको श्री एयरलाईन्सको ८० जना यात्रु सहित को SHA ४२१ बिमान उडान भर्न मोड्ने क्रममा धावन मार्गबाट चिप्लिएर ३ फिट तल पुगेका पुगेको हो । अहीले बिमान भित्रका यात्रुहरूलाई सकुशल निकालि सकिएको छ भने जहाजलाई माथि धावन मार्गमा फर्काउने काम भईरहेको छ । बिमान क्याप्टेन महेश्वरी डंगोलले चलाई रहेको अवस्थामा उक्त घटना भएको भएको हो । सम्पूर्ण यात्रुहरुलाई अर्को कम्पनीको जहाजबाट नेपालगन्ज पुर्‍याउन लागिएको बताईएको छ ।

Buzz Education

ताजा समाचार

म.थि.न.पा वडा न. ६ नेपाली कांग्रेस अधिवेसनमा संजय श्रेष्ठको प्यानल बिजयी

Madhyapur Diary

मध्यपुर थिमिमा ऐमाले बिद्यान महाधिवेशन अन्तरक्रिया तथा बागमती प्रदेश राज्यमन्त्री मा.सरस्वती बाटी सम्मान कार्यक्रम सम्पन्न ।

Madhyapur Diary

बन्यजन्तु फोटोग्राफर संजय थाले उपत्यकामा पहिलोपटक भेटाए chestnut eared Bunting चरा

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy