राजनीति समाचार समाज

मध्यपुर ८ ऐमाले वडा अधिवेशनमा रामचन्द्र जयना नेतृत्वको नयाँ कार्यसमिति मनोनित

Buzz Education

मध्यपुर – ८ बोडे नेकपा ऐमाले वडा अधिवेशनले नयाँ पदाधिकारी चयन गरेको छ । बन्द सत्रले वडा कमिटी अध्यक्षमा रामचन्द्र जयना लाई अध्यक्षमा सर्वसम्मतीले मनोनयन गरेको छ भने उपाध्यक्षमा राजा राम थापा श्रेष्ठ, सचिबमा लक्ष्मी नाथ था श्रेष्ठ, उपसचिबमा बिक्रम बुढा श्रेष्ठ र महिला उपसचिबमा कृष्ण लक्ष्मी श्रेष्ठ सहीत ३१ सदस्य टोलि सर्बसम्मतीले मनोनयन गरेको छ ।

बिज्ञापन
बिज्ञापन

बिज्ञापन
बिज्ञापन

Buzz Education

ताजा समाचार

काठ्मान्डौ उपत्यकामा थप ९०६ संक्रमीत थपियो ।

Madhyapur Diary

मध्यपुर थिमिको भित्री बस्तीमा युवाहरूको सफल कालिज पालन ब्यबसाय ।

Madhyapur Diary

सानोथिमि तेक्वान्डो परिवारको दोस्रो बार्षिक उत्सब सम्पन्न ।

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy