समाचार स्वास्थ्य

आजदेखि काठ्मान्डौमा एस्ट्रोजनको खोप लगाउन सुरु

Buzz Education

कार्तिक – ९ कोरोना भाइरस विरुद्धको एस्ट्राजेनेकाको दोस्रो मात्रा खोप मंगलबारदेखि लगाउन सुरु गरीएको छ । काठमाडौंका ८ वटा स्थानीय तहमा १८ वर्षमाथि उमेर समूहलाई दोस्रो मात्रा आजबाट दिन लागिएको हो ।

बिज्ञापन
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंका अनुसार काठमाडौं महानगरपालिका अन्र्तगत नेपाल प्रहरी अस्पताल, वीरेन्द्र सैनिक अस्पताल, वीर अस्पताल, परोपकार प्रसूति गृह तथा स्त्रीरोग अस्पताल र निजामती कर्मचारी अस्पतालबाट खोप दिइनेछ । यी अस्पतालमा दुई दिनसम्म खोप दिइने छ ।

बिज्ञापन
बिज्ञापन

कीर्तिपुर नगरपालिका, चन्द्रागिरि नगरपालिका, नागार्जुन नगरपालिका, कागेश्वरी मनोहरा नगरपालिका, तारकेश्वर नगरपालिका, टोखा नगरपालिका र गोकर्णेश्वर नगरपालिका स्थानीय तहका खोप केन्द्रमा तीन दिनसम्म अभियान सञ्चालन हुने जनाइएको छ ।

Buzz Education

ताजा समाचार

म.थि.न.पा ८ र ९ मा नेपाली कांग्रेसको वडा अधिवेशन सम्पन्न

Madhyapur Diary

सेफ्टी ट्यांकिमा खसेर दुई जनाको मृत्यु ।

Madhyapur Diary

मंशिर ११ गते मध्यपुरको बोडेमा तेस्रो एपिक अवार्ड हुँदै । ख्याति प्राप्त सयौं कलाकारहरू मध्यपुर आउदै |

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy