मध्यपुर – ८ बोडे नेकपा ऐमाले वडा अधिवेशनले नयाँ पदाधिकारी चयन गरेको छ । बन्द सत्रले वडा कमिटी अध्यक्षमा रामचन्द्र जयना लाई अध्यक्षमा सर्वसम्मतीले मनोनयन गरेको छ भने उपाध्यक्षमा राजा राम थापा श्रेष्ठ, सचिबमा लक्ष्मी नाथ था श्रेष्ठ, उपसचिबमा बिक्रम बुढा श्रेष्ठ र महिला उपसचिबमा कृष्ण लक्ष्मी श्रेष्ठ सहीत ३१ सदस्य टोलि सर्बसम्मतीले मनोनयन गरेको छ ।
previous post