समाचार समाज

जनकपुरमा खानेपानीका शाखा प्रमुख कुटपिट तथा अर्धनग्न नगर परिक्रमा

Buzz Education

कार्तिक -४ -डा. सि के राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले नेपाल खानेपानी संस्थान जनकपुर शाखाका निमित्त प्रमुख राजेश्वर कुशवहालाई कुटपिट गर्दै अर्धनग्न अवस्थामा जनकपुरधाम उपमहानगरपालिका–८ बलवा टोलमा खानेपानी जडानका लागि महिनौंदेखि बाटो भत्काएका कारण आवागमनमा समस्या भएपछि कार्यालय प्रमुखलाई नगर परिक्रमा गराइएको नगर परिक्रमा गराएका छन ।

बिज्ञापन
बिज्ञापन

खानेपानीको काम अधुरै छोडेको कारण आवागमन समस्या भएको भन्दै जनमत पार्टीका नेता कार्यकर्ताले रामानन्द चोक स्थित खानेपानीको कार्यालयमा प्रवेश गरी कुटपिट गरेका हुन् । साथै उनीहरूले अर्धनग्न बनाएर जुलुससहित निमित प्रमुख कुशवाहालाई नगरको विभिन्न भागको परिक्रमा गराएका हुन् ।

Buzz Education

ताजा समाचार

नेपाल भारत दोस्रो मैत्रिपुर्ण फुटबल खेलमा भारत बिजयी

Madhyapur Diary

जो यस्पालि भक्तपुरको कान्छो क्षेत्रिय प्रतिनिधि भनेर नेपाली कांग्रेस वडा अधिवेसनमा चर्चित बने – पवन सिंबन्जा बर्ष – २२

Madhyapur Diary

मध्यपुर थिमि नगर पालिकाको छैठौ नगरसभा अधिवेशन सम्पन्न ।

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy