राजनीति समाचार

निर्वाचन आयोग बिरुद्ध नेकपा ऐमाले अदालत जाने

Buzz Education

advertisement भदौ ११ -दल दर्ता सम्बन्धी निर्णय आफूहरुलाई मान्य नहुने भन्दै आफूहरू निर्वाचन आयोग बिरुद्ध आईतबार अदालत जाने कम्यूनिष्ट पार्टी ऐमालेले जनाएको छ । कारबाही गरीएका  सांसदहरुलाई समेत लिएर सनाखत गरीएको भन्दै बिहीबार बसेको पार्टीको केन्द्रीय समितिले निर्वाचन आयोग बिरुद्ध अदालत जाने निर्णय गरेको हो। अदालत जाने बिषयमा कानुन ब्यबसायीहरुसंग छलफल भईरहेको पनि बताईएको छ।

advertiseशुक्रबार नै अदालत जाने भनिएको भएपनि सम्पूर्ण तयारीहरू भई नसकेकाले आईतबार जाने भएको हो। भदौ १ गते पार्टी फुटाउने काममा लागेको भनी पार्टीले कारबाही गरीएका सासद तथा जनप्रतिनिधिहरू सहीतको सनाखत लिएर माधब नेपाल पक्षले नया पार्टी खोलेपछी नेकपा ऐमाले सोका बिरुद्ध न्याय खोज्न लागेको बताईएको छ ।

Buzz Education

ताजा समाचार

यती यअरलाईन्सले अन्तराष्ट्रिय उदान भर्न पाउने ।

Madhyapur Diary

मध्यपुर थिमि सहकारीमा कृष्ण काजी मानन्धरकाे नयाँ नेतृत्व

Madhyapur Diary

पाटनमा कार्तिक नाच शुरू,८ दिन सम्म देखाईने ।

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy