समाचार समाज

जनकपुरमा खानेपानीका शाखा प्रमुख कुटपिट तथा अर्धनग्न नगर परिक्रमा

कार्तिक -४ -डा. सि के राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले नेपाल खानेपानी संस्थान जनकपुर शाखाका निमित्त प्रमुख राजेश्वर कुशवहालाई कुटपिट गर्दै अर्धनग्न अवस्थामा जनकपुरधाम उपमहानगरपालिका–८ बलवा टोलमा खानेपानी जडानका लागि महिनौंदेखि बाटो भत्काएका कारण आवागमनमा समस्या भएपछि कार्यालय प्रमुखलाई नगर परिक्रमा गराइएको नगर परिक्रमा गराएका छन ।

बिज्ञापन
बिज्ञापन

खानेपानीको काम अधुरै छोडेको कारण आवागमन समस्या भएको भन्दै जनमत पार्टीका नेता कार्यकर्ताले रामानन्द चोक स्थित खानेपानीको कार्यालयमा प्रवेश गरी कुटपिट गरेका हुन् । साथै उनीहरूले अर्धनग्न बनाएर जुलुससहित निमित प्रमुख कुशवाहालाई नगरको विभिन्न भागको परिक्रमा गराएका हुन् ।

ताजा समाचार

“अरु भन्दा हाम्रा छोरा नातिहरू विदेश पठाउने कुराले च्वास घोच्छ ”-वडा अध्यक्ष रमेश थापा श्रेष्ठ । मध्यपुर थिमि नगरपालिका वडा नं ८ वडा अध्यक्ष

Madhyapur Diary

काठ्मान्डौमा अब सभा, जुलुश, भिडभाड गर्न नपाईने

Madhyapur Diary

थिमिको सिद्धिकालिमा नेवाम्याक्स इलेक्ट्रोनिक्स सोरुम सञ्चालनमा

Madhyapur Diary

Leave a Comment

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy