विश्व समाचार

आज सताब्दिकै सबैभन्दा लामो चन्द्रगहण ।

Buzz Education

मंसिर ३ गते आज सताब्दीको सबैभन्दा लामो चन्द्र गहण र लाग्दैछ । चन्द्र ग्रहण दिउसो १ बजेर ३ मिनेट देखि साझ ४ बजेर  ३२ मिनेट सम्म रहने छ ।आजको यो चन्द्रग्रहण सन २०२१ को सबैभन्दा अन्तिम चन्द्र गहण पनि रहेको छ । ५ सय ८० बर्षमा पहिलो पटक यो चन्द्र गहण लाग्न लागेको हो ।
यस पटक चन्द्रमाको ९७ % भाग ढाकिने बताईएको छ । यो चन्द्र गहण ३ घण्टा २८ मिनेट २४ सेकेन्ड लामो हुने बताईएको छ । यस अघि सन१४४० मा यति लामो चन्द्र गहण लागेको थियो भने अब भबिष्यमा सन २६६९ मा मात्रै अर्को चन्द्रग्रहण लाग्ने बताईएको छ ।

यो चन्द्रग्रहण एसिया, अमेरिका, उत्तरी यूरोप तथा प्रशान्त महासागरीय क्षेत्रबाट देखिनेछ ।
ज्योतिस शास्त्र अनुशार सुर्य र चन्द्रमाको बिचमा पृथ्वी पर्दा चन्द्र ग्रहण लाग्ने गर्छ ।

Buzz Education

ताजा समाचार

मध्यपुर प्याब्सन अन्तर बिद्यालय फुटबल प्रतियोगितामा बिनायक दोस्रो स्थान ओगट्न सफल ।

Madhyapur Diary

नेपालमा आईफोन १३ किन्दै हुनुहुन्छ ? खुशिको खबर ।

Madhyapur Diary

शंखधर साख्वा: प्रतिमामा माल्यार्पण गर्न प्रचण्ड थिमि आउने ।

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy