टीभी मनोरञ्जन समाचार

अक्षय कुमारकी आमाको निधन

Buzz Education

भाद – २३ –लिउड चलचित्र उद्योगका हस्ती अक्षय कुमारलाई मात्रृशोक परेको छ । आज बिहान उनको मृत्यू भएको जनाईएको छ । बिगत लामो समय देखि बिरामी अक्षयकी आमा अरणा भाटियाको मृत्यू भएको हो। आमा आई .स .यू मा उपचाररत रहेको खबरले बेलायतमा सुटिङगमा व्यस्त अक्षय कुमार सुटिङ रद्व गरी भारत फर्केका थिए।

अभिनेता कुमारले नै सामाजिक सञ्जालमा आफ्नी आमाको मृत्युको खबर एक भाबुक स्ट्याटस सहीत बाहीर ल्याएका थिए। अक्षयकी आमाको मृत्यु पश्चात यतिबेला अक्षयका फ्यानहरूले सामाजिक सञ्जालमा श्रद्दान्जली दिने क्रम शुरू भएको छ।

Buzz Education

ताजा समाचार

लोपुन्मुख पानी गौथली द्वारा मनोहरामा बच्चा कोरेलेको अभिलेख कायम ।

Madhyapur Diary

अल्मुताईरीको फाईनल पछी नेपाल नफर्किने घोषणा

Madhyapur Diary

ब्यबसायी दुर्गा प्रसाई एमालेमा प्रवेश

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy