Uncategorized विश्व समाचार

मेक्सिकोमा ७ दशमलबको शक्तिशाली भूकम्प

मंगलबार राति मेक्सिकोमा ७ रेक्टर स्केलको भूकम्प गएको छ । मेक्सिको सिटीमा घरहरु नराम्ररी हल्लिन थालेपछी मानिसहरू घर बाहीर निस्केका थिए । यूएस जियोलजिकल सर्भेले जनाए अनुशार भुकम्पको केन्द्रबिन्दु


अकापुल्को शहर देखि ११ माईल ताढा रहेको छ । भूकम्पको धक्का राजधानि मेक्सिको सिटी सम्म महशुस गरीएको थियो जुन केन्द्रबिन्दु भन्दा २३० माईल भन्दा ताढा रहेको छ ।

भूकम्पबाट के कति क्षति पुग्यो भन्ने बारेमा बिवरणहरू प्राप्त हुन सकेको छैन भने कतिपय शहरहरूमा बिजुलीको आपूर्ति बन्द हुन पुगेको बताईएको छ।

ताजा समाचार

” गन्तब्य मध्यपुर थिमि” तस्वीर पुस्तक सार्वजनिक हुँदै ।

Madhyapur Diary

मध्यपुरमा नेपाल संबत एप र पात्रो सार्वजनिक हुँदै ।

Madhyapur Diary

नेपाल भाषाको गीत “व मनु सू मनु ” को म्युजिक भिडियो सार्वजनिक

Madhyapur Diary

Leave a Comment

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy