टीभी मनोरञ्जन समाचार

अभिनेत्रि रिचा शर्माले जन्माइन छोरा ।

Buzz Education

भदौ २३ -अभिनेत्रि रिचा शर्मा आमा बनेकी छिन । आज बिहान ७ बजेर ५२ मिनेटमा थापाथलीस्थित नर्भिक अस्पतालमा अपरेसन गरी एक छोरालाई जन्म दिएकी छिन । डेलिभरी डेट नजिकिंदै गएपछी पछिल्लो समय रिचाले कमेडी च्याम्पियनको जजको भूमिकाबाट बिश्राम लिएकी थिईन। प्राप्त जानकारी अनुशार आमा र बच्चाको स्वास्थ्य सकुसल रहेको छ । बच्चाको तौल ३ किलो १ सय ग्राम रहेको बताईएको छ ।

Buzz Education

ताजा समाचार

अष्ट्रेलियामा बस्ने मध्यपुरबासीहरुको ब्यबसायिक संस्थाहरूबाट मण्डेकाजी सम्मानित ।

Madhyapur Diary

थिमिको बालकुमारीमा “थम्ह थमसिता म्हासिकी” लघु चलचित्रको सार्वजनिक प्रदर्शनी तथा सम्मान कार्यक्रम सम्पन्न ।

Madhyapur Diary

नेपाल मण्डल टेलिभिजनका अध्यक्ष रमेश महर्जनको ५६ बर्षको उमेरमा मृत्यु ।

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy