राजनीति समाचार

मध्यपुरका नेपाली कांग्रेस नेता गणेश मान चक्रधर केन्द्रिय सदस्यको उम्मेदबार

Buzz Education

बिज्ञापन

भक्तपुर जिल्ला नेपाली कांग्रेसका प्रभावशाली नेताका रूपमा रहेका गणेश मान चक्रधरले आसन्न नेपाली कांग्रेस १४ औ महाधिवेशनमा केन्द्रिय सदस्यको उम्मेदबारका रूपमा आफुलाई प्रस्तुत गरेका छन । २०३४ साल देखि हालसम नेपाली कांग्रेसको बर्तमान राजनिति सम्मका आरोह अवरोह पार गर्दै नेपाली कांग्रेश भक्तपुर जिल्लालाई दिशानिर्देश गदै आएका गणेश मान चक्रधर मध्यपुर थिमि स्थित बोडेका बासिन्दा हुन ।

नेपाली कांग्रेश भक्तपुर जिल्लाका पूर्व जिल्ला सभापतिका रूपमा योगदान दिई सकेका नेता गणेश मान चक्रधरको केन्द्रिय सदस्यको उमेदबारी लाई लिएर मध्यपुर थिमिमा यतिबेला चर्चा चुलिएको छ ।

Buzz Education

ताजा समाचार

कृषक /फर्म / सहकारी / कम्पनी आदिलाई मध्यपुर थिमि न.पा ले जारी गर्‍यो जरूरी सुचना

Madhyapur Diary

मध्यपुर थिमिमा नेक्राबिसं,नेक्रायुसं र मध्यपुर नगर कमिटीको एमसिसी बिरोधि जुलुश र सभा

Madhyapur Diary

मध्यपूर थिमिमा प्रेसर कुकर बम भेटियो अनुसन्धान हुँदै

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy