मनोरञ्जन समाचार

अमेरिकामा नेपाल संवत ११४३ को उपलक्ष्यमा म्युजिक भिडियो ” भिन्तुना ” सार्वजनिक ।

नेपाल सम्बत ११४३ को उपलक्ष्यमा नया सॅागितिक भिडियो “भिन्तुना” म्युजिक भिडियो सार्बजनिक भएको छ। गीतमा स्वर तथा संगीत सगुन ताम्राकार तथा शब्द संगीत पुस्कर प्रजापतिको रहेको छ। मनोज सिंह छायांकन रहेको भिडियोमा पुस्कर प्रजापतिक तथा सगुन ताम्राकारले निर्देशन गरेका छन्। सार्बजनिक भिडियोमा अमेरिकामा भएका बिबिंन ,नेपाली चाड पर्व र थुप्रै अमेरिका बस्ने नेपाली दाजु भाइ अन्य कलाकारहरुलाई फिचर्ड गरिएको छ।

ताजा समाचार

सिद्दार्थ साकोसको १३ औं बार्षिक साधारण सभा सम्पन्न ।

Madhyapur Diary

मध्यपुर -८ बोडेमा सामुहिक बाराः ( गुफाः ) कार्यक्रम सम्पन्न ।

Madhyapur Diary

कमल थापा द्वारा राप्रपा बाट अलग भएको घोषणा ।

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy