खेलकुद समाचार

मध्यपुर लिगको ३१ औं खेलमा वडा न २ द्वारा पराजित | नतिजा -५-०

मध्यपुर लिग अन्तरगत शनिवार सम्पन्न भएको वडा न २ र ३ बिचको ३१ औं खेलमा वडा न २ द्वारा एकतर्फी नतिजा निकाल्दै वडा न ३ लाई ५ – 0 को गोल अन्तरले पराजित गरेको छ । खेलमा वदा न २ का जर्शी न १० का मिडफिल्डर रोहन लामिछानेले ह्याटिक गरेका छन भने उनलाई साथ दिंदै टिमका क्याप्टेन जर्शी न ५ का दिफेन्डर राजेन्द्र राना मगर र ९ का फरवार्ड कैलेश लामिछानेले क्रमस एक एक गोल गरेका छन । खेलमा वडा न २ का रोहन लामिछाने म्यान अफ द म्याच घोषित भएका छन ।

ताजा समाचार

कमेडी च्याम्पियनबाट हिक्मत महरा बाहिरीए ।

Madhyapur Diary

बाबा रामदेब र आचार्य बालकृष्ण नेपालमा ।

Madhyapur Diary

मध्यपुर थिमि सिद्धिकाली चोकस्थित जुजु फार्मेसीले ३ दिने स्वास्थ्य शिबिर गर्ने ।

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy