टीभी समाचार

कमेडी च्याम्पियनबाट हिक्मत महरा बाहिरीए ।

Buzz Education

कमेडी च्याम्पिएनको बुधबार भएको सुटीङमा प्रस्तुत नभएपछी नेपालको चर्चित हास्य रियालिटी च्याम्पियन बाट हिक्मत महरा बाहीरीएका छन । दिपकराज गिरी र दिपाश्री निरौला उपस्थित उक्त कार्यक्रमको सुटिङमा उत्कृष्ट ३ को प्रस्तुति सुटिङ भएको थियो ।
दिपक राज गिरी र दिपाश्री निरौलाले सञ्चारकर्मीहरु संग कुराकानी गर्दै सुटिङमा भरतमणी पौडेल, सन्तोष थापा र बिक्की अग्रवालले प्रस्तुति दिएको जनाएका थिए।
कमेडी च्याम्पिएनको प्रतिस्पर्धीमध्ये भरतमणि पहिले नै फाइनलमा पुगिसकेका थिए भने भोटका आधारमा अग्रवाल र थापा उत्कृष्ट तीनमा पुगेका हुन् ।
हिक्मत महरा किन अनुपस्थित भएको बारेमा जानकारी प्राप्त हुन सकेको छैन ।

Buzz Education

ताजा समाचार

आज महानवमी -काठमान्डौको तलेजु भवानी दर्शनका लागि खुल्ला |

Madhyapur Diary

माईतीघरमा मोटर साईकल दुर्घटना -१ को मृत्यु ।

Madhyapur Diary

मध्यपुरको बिनायक शिक्षा निकेतनका प्रिन्सिपल सुरेन्द्र बिक्रम प्रजापति सम्मानित ।

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy