खेलकुद समाचार

मध्यपुर लिगको ३१ औं खेलमा वडा न २ द्वारा पराजित | नतिजा -५-०

Buzz Education

मध्यपुर लिग अन्तरगत शनिवार सम्पन्न भएको वडा न २ र ३ बिचको ३१ औं खेलमा वडा न २ द्वारा एकतर्फी नतिजा निकाल्दै वडा न ३ लाई ५ – 0 को गोल अन्तरले पराजित गरेको छ । खेलमा वदा न २ का जर्शी न १० का मिडफिल्डर रोहन लामिछानेले ह्याटिक गरेका छन भने उनलाई साथ दिंदै टिमका क्याप्टेन जर्शी न ५ का दिफेन्डर राजेन्द्र राना मगर र ९ का फरवार्ड कैलेश लामिछानेले क्रमस एक एक गोल गरेका छन । खेलमा वडा न २ का रोहन लामिछाने म्यान अफ द म्याच घोषित भएका छन ।

Buzz Education

ताजा समाचार

अमेरिकी दुताबास अगाडी प्रदर्शण ६ जना पक्राउ

Madhyapur Diary

“अरु भन्दा हाम्रा छोरा नातिहरू विदेश पठाउने कुराले च्वास घोच्छ ”-वडा अध्यक्ष रमेश थापा श्रेष्ठ । मध्यपुर थिमि नगरपालिका वडा नं ८ वडा अध्यक्ष

Madhyapur Diary

फिल्म नपाउँदा मदिराको लतमा फसेका थिए बबी देवल

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy