समाचार समाज

नेपाल रेडक्रस सोसाईटी थिमि द्वारा ६० औ स्थापना दिवशको अवशरमा दिप प्रज्वलन ।

Buzz Education

बाबु काजी सांछे श्रेष्ठ –

भाद्र -१९- नेपाल रेडक्रस साेसाइटीकाे ६० औ स्थापना दिवस नेरेसाे मध्यपुर थिमि उपशाखाले दीप प्रज्वलित गरि रेडक्रस डे मनाइयाे । उपशाखाका सभापति पूर्ण केशरी श्रेष्ठले सम्पूर्ण स्वयंसेवक तथा समाजसेवीहरूलाई शुभकामना दिनुभयाे । कार्यक्रममा उपशाखाका सचिव जीवन श्रेष्ठ, सदस्य पूर्णसुन्दर श्रेष्ठ, पूर्वसचिव बाबुकाजी श्रेष्ठलगायत उपस्थित रहेकाे थियाे ।

Buzz Education

ताजा समाचार

मध्यपुरको ६० बर्ष पुरानो संस्था न्ह्यज्या: खलको अध्यक्षमा दामोदर श्रेष्ठ चयन ।

Madhyapur Diary

मध्यपुर नगर प्रमुखद्वारा कुलमान घिसिङ तथा डिआजी मिरा चौधरी संग भेटघाट ।

Madhyapur Diary

अमेरिकी राष्ट्रपतिको शिर निहुरेको तस्वीर भाईरल

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy