समाचार

काठ्मान्डौमा शनिवार बिहानै भुईचालो ।

Buzz Education

जेठ – २८-भक्तपुरको चाँगुनारायण आसपास केन्द्रविन्दु बनाएर भूकम्प गएको छ ।राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाए अनुसार शनिबार बिहान २ बजेर ३६ मिनेट जाँदा ४‍‍.७ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको धक्का काठमाडौं उपत्यकाका लगाएत आसपासका जिल्लामा समेत महसुस गरिएको छ । बिहानै सुतिरहेको अवस्थामा होहल्ला गदै मानिसहरु बाहीर निस्केका थिए ।

Buzz Education

ताजा समाचार

मध्यपुर थिमि नगरपालिका र स्थानीय पत्रकारहरुबीच साक्षात्कार कार्यक्रम सम्पन्न |

Madhyapur Diary

बोडेको पलिस्वॉ: पुखुमा डुंगा चलाईयो । नगरपालिका द्वारा डुंगा हस्तान्तरण ।

Madhyapur Diary

लोकन्थलीमा शबबहान र मोटरसाईकल ठोक्किंदा एक घाइटे ।

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy