मनोरञ्जन समाचार समाज
Buzz Education

सन् २०२२ को मिस नेपालको उपाधि प्रियंका रानी जोशीले जितेकी छन् ।

शनिबार ललितपुरको गोदावरीमा भएको ग्रान्ड फिनालेमा उनले उपाधि जितेकी हुन् ।

जोशीलाई पूर्व मिस नेपाल नम्रता श्रेष्ठले ताज लगाइदिएकी हुन् ।

त्यस्तै, सरिशा श्रेष्ठ मिस नेपाल अर्थ र न्यान्सी खड्का मिस नेपाल इन्टरनेशनल भएका छन् ।

कोरोनाका कारण अघिल्ला दुई वर्ष स्थगित भएको मिस नेपाल यस वर्ष भौतिकरुपमै सम्पन्न भएको हो ।

फिनालीमा २४ जनाले प्रतिस्पर्धा गरेका थिए ।

Buzz Education

ताजा समाचार

बाबा राम रहिमलाई जन्मकैदको सजाय

Madhyapur Diary

असोज १ गते सानोठिमीमा तेक्वान्डो प्रतियोगिता हुदै ।

Madhyapur Diary

सत्रुधन सिन्हाको ट्वीटर ह्याक

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy