समाचार समाज

बालिका करणी प्रयाशको आरोपमा एक व्यक्ति पक्राउ |

Buzz Education

अर्घाखांचिमा ७ वर्षकि एक बालिकालाई करणी प्रयास गरेको आरोपमा अर्घाखाँचीमा एक व्यक्ति पक्राउ परेका छन् । बालिकालाई चकलेट खाने बहानामा गोठमा लगेर जबरजस्ती करणीको प्रयास गरेको आरोपमा मालारानी गाउँपालिका वडा नं. ७ भेडिखोरी निवासी कमल महतलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका महतलाई प्रारम्भिक अनुसन्धनपछि थप अनुसन्धानको लागि जिल्ला अदालतबाट म्याद थप गरिएको प्रहरी प्रवक्ता शंकर खड्काले जानकारी दिए ।

Buzz Education

ताजा समाचार

“अरु भन्दा हाम्रा छोरा नातिहरू विदेश पठाउने कुराले च्वास घोच्छ ”-वडा अध्यक्ष रमेश थापा श्रेष्ठ

Madhyapur Diary

मध्यपुर लिगको २२ औं खेलमा वडा ३ द्वारा ४ पराजित | नतिजा -३-१

Madhyapur Diary

मध्यपुरमा जीवन बिज्ञान सत्संग कार्यक्रम भव्य रुपमा सम्पन्न ।

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy