खेलकुद समाचार

मध्यपुर लिगको २२ औं खेलमा वडा ३ द्वारा ४ पराजित | नतिजा -३-१

Buzz Education

असोज – ३० – मध्यपुर लिग अन्तरगत आईतबार सम्पन्न भएको वडा न ४ र वडा न ३ बिचको २२ औं खेलमा वडा न ३ बिजयी भएको छ । वडा न ३ ले वडा न ४ लाई ३ – १ को अन्तरले जित हासिल गरेको हो । वडा न ३ का लागि प्रतियोगिताकै पहिलो गोल जर्शी न ११ का फरवार्ड ओसेन्द्र कुटुवालले खेलको सातौ मिनेटमा गरेका थिए । खेलको दोस्रो गोल वडा ३ कै जर्शी न ७ का फरवार्ड सञ्जीव कुटुले खेलको ४५ औं मिनेटमा गरेका थिए । वडा ३ को लागि अर्को गोल खेलको ८३ औं मिनेटमा जर्शी न ९ का मिडफिल्डर सुगम खड्काले गरेका थिए । गोलरहित अवस्थामा रहेको वडा ४ लाई प्रतियोगिताको पहिलो गोल खेलको ९० औं मिनेटमा जर्शी न ११ का मिडफिल्डर रबिक श्रेष्ठले गरी टिमलाई गोलरहित हुन बाट बचाए । अघिल्ला खेलहरू भन्दा उत्कृष्ट खेल प्रदर्शन गरेको दुबै टिमले थुप्रै गोल गर्ने मौका सिर्जना गरेपनि गोलमा परिणत गर्न सकेको थिएन । खेलमा म्यान अफ द म्याच वडा ३ का गोलकर्ता जर्शी न ७ खेलाडी ओसेन्द्र कटुवाल घोषित भए ।
प्रतियोगिताको २३ औं खेल सोमबार दिउंसो ३ बजे उपाधि दाबेदार समेत मानिएको वडा न ७ र वडा न ८ बिच हुने छ ।

Buzz Education

ताजा समाचार

मध्यपुर थिमिको भित्री बस्तीमा युवाहरूको सफल कालिज पालन ब्यबसाय ।

Madhyapur Diary

कार्तिक नाचको आज अन्तिम दिन – नरसिंह नाच देखाईने

Madhyapur Diary

भदौ ११ गतेदेखि काठमान्डौमा मेरोसिलको दोस्रो मात्रा दिइने

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy