समाचार समाज स्वास्थ्य

बैशाख ६ र ७ गते देशैभरीका बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाईंदै ।

Buzz Education

६ वैशाख, नेपाल सरकारले आजदेखि देशरभर दोस्रो चरणको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गरेको छ ।

७५३ वटा पालिकाबाट वैशाख ६ आज र भोलि (बुधबार) राष्ट्रिय भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाउने कार्यक्रमको रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको परिवार कल्याण महाशाखाले जनाएको छ ।

देशभरबाट २७ लाख बालबालिकालाई भिटामिन ‘ए’ र २३ लाख ९३ हजार बढी बालबालिकालाई जुकाको औषधि खुवाउने मन्त्रालयको योजना छ ।६ महिनादेखि ५९ महिना सम्मका बालबालिकालाई भिटामिन ‘ए’ र १ वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइने छ । स्थानीय तहले विद्यालय वा नजिकको स्वास्थ्य केन्द्रबाट औषधि खुवाउनेछन् ।

Buzz Education

ताजा समाचार

बालिका करणी प्रयाशको आरोपमा एक व्यक्ति पक्राउ |

Madhyapur Diary

जस्ले दसौ लाखको पुस्तक किने – सजिब श्रेष्ठ

Madhyapur Diary

कम समयमा जन्मेको शिशुको गिनिज बुकमा नाम ।

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy