समाचार समाज

मध्यपुरमा आज मंशिर १७ गते देखि पुष २ गते सम्म मतदाता नामावली संकलन हुँदै ।

Buzz Education

मंशिर – १७ -मध्यपुर थिमिमा मंशिर १७ गते आज देखि पुष २ गते सम्मको लागि मतदाता नामावाली संकलन शुरू भएको छ । निर्वाचन आयोगबाट स्वीकृत मतदाता नामावली संकलन विशेष मापदण्द २०७८ बमोजिम भक्तपुर जिल्लामा मंशिर १७ गते देखि मतदाता नामावली संकलन हुन लागेको हो ।
मध्यपुर थिमि नगरपालिका र सुर्यबिनायक नगरपालिका मा  पहिलो चरण अन्तरगत मंशिर १७ गते देखि पुष २ गते सम्म र दोस्रो चरण अन्तरगत पुष ३ गते देखि पुष १७ गते सम्म चाँगुनारायण नगरपालिकामा अभियान सन्चालन हुने बताईएको छ । भक्तपुर नगरपालिकाको हकमा भने जिल्ला प्रशासन कार्यालय र जिल्ला निर्वाचन कार्यालयमा गई नामा दर्ता गर्न अनुरोध गरीएको छ ।

Buzz Education

ताजा समाचार

क्वाटी पुन्हीको बारेमा रोचक जानकारी

Madhyapur Diary

मध्यपुर वडा-८ मा नेकपा माओबादी केन्द्रको अधिवेशन सम्पन्न

Madhyapur Diary

मध्यपुर -४ – लायकुमा “खाँ : पिहावईगु ” जात्रा सम्पन्न |

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy