Uncategorized

नेपाल कोरिया मैत्री अस्पतालमा पुन स्वास्थ्य बिमा सञ्चालन हुदै ।

नेपाल कोरिया मैत्री अस्पतालमा २०७८-६-१ गते देखि बन्द रहेको स्वास्थ्य बिमा कार्यक्रम २०७८ – १२-२४ गते देखि पुन सुचारू गर्ने भएको छ । अस्पताल द्वारा जारी गरेको सुचना अनुशार सेवाग्राहीले अब पुन नेपाल कोरिया मैत्री अस्पताल मार्फित सेवा लिन  सकिने जनाईएको छ । लामो समय देखि बन्द भएको सेवा पुन सुचारू हुने भएपछी सेवाग्राही खुशि भएका छन ।

ताजा समाचार

मध्यपुरको बिनायकमा तीज नृत्य प्रतियोगिता सम्पन्न ।

Madhyapur Diary

मेक्सिकोमा ७ दशमलबको शक्तिशाली भूकम्प

Madhyapur Diary

प्राकृतिक झरना वा छहरो पर्यटक लोभ्याउने म्याग्दी झरना

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy