अर्थतन्त्र समाचार

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य ।

काठमाडौँ । नेपाल आयल निगमले इन्धनको मूल्य फेरि बढाएको छ । निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रुपैयाँ बढाएको हो ।

अब काठमाडौँ उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १६० रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य १४३ रुपैयाँ पर्ने भएको छ । त्यस्तै खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर २५ रुपैयाँ बढाएर १६ सय कायम गरिएको छ ।

निगमका अनुसार बढेको मूल्य आजदेखि लागू भएको छ । यसअघि निगमले चैत २ गते पेट्रोलियमको भाउ बढाएको थियो ।

ताजा समाचार

थिमिको चारदोबाटोमा मोटर साईकल दुर्घटनामा एकको मृत्यु ।

Madhyapur Diary

नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालय कालीमाटी फलफूल तथा तरकारी बजार विकास समिति

Madhyapur Diary

काठ्मान्डौको मूलपानीमा यौन धन्दामा लगाईएका ३ युवतीको उद्दार

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy