समाचार समाज

मध्यपुरको बालकुमारीमा चैत्र २६ गते उपत्यका ब्यापी धिमे बाजा प्रतियोगिता हुने ।

Buzz Education

चैत्र -११ मध्यपुर थिमिमा सक्रिय संस्था ओस्ला नेपालको आयोजना तथा मध्यपुर थिमि नगरपालिकाको सहयोगमा यस बर्ष पनि मध्यपुर थिमिमा उपत्यका ब्यापी धिमे बाजा प्रतियोगिता हुने भएको छ । चैत्र २६ गते मध्यपुर थिमिको वडा न ४ मा उक्त कार्यक्रम सम्पन्न हुने भएको हो ।

संस्थाले उपत्यका भरीका बिभिन्न बाजा खल:, पुच, क्लब, संघ संस्थाहरुलाई प्रतियोगितामा सहभागिताको लागि सुचना जारी गरेको छ । प्रतियोगितामा सहभागिता जनाउन चाहने समुहले २३ गते भित्र संस्थाको कार्यालयमा नाम दर्ता गरीसक्नु पर्ने जनाईएको छ । ओस्ला नेपालले गत बर्ष पनि उपत्यका ब्यापी धिमे बाजा प्रतियोगिता आयोजना गरेको थियो । गत बर्षको प्रतियोगितामा लुं ज: धिमे खल: कमलबिनायकले प्रथम स्थान हासिल गरेको थियो ।

Buzz Education

ताजा समाचार

NATHM मा पर्यटन सम्बन्धि गुणस्तरीय बिभिन्न तालिमहरू खुल्यो ।

Madhyapur Diary

आफ्नै मिल्ने साथीद्वारा बालकोटका राजनको हत्या भएको खुलासा ।

Madhyapur Diary

आज शहीद दिवश मनाईदै ‘

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy