समाचार स्वास्थ्य

मध्यपुरमा मुहाली बाजा डकुमेन्ट्री सार्वजनिक हुँदै ।

Buzz Education

चैत्र -११- यस बर्षको ’तेजकृष्ण नानीमाया स्मृति पुरस्कार’ आशाकाजी थकु, अन्नपुर्णेश्वरी श्रेष्ठ र अशोककुमार बस्नेतलाई प्रदान गर्ने निर्णय गरिएको छ । दबुलि नेपाल, मध्यपुर थिमिले उनीहरुलाई दश हजार राशीको उक्त पुरस्कारबाट सम्मान गर्न लागेको हो ।

चैत १९ गते शनिबार नयाँ थिमिस्थित थिमि बैंक्वेटमा हुने उक्त कार्यक्रममा दबुलि नेपालले सम्पदा संरक्षण र अन्य विकास निर्माणको कार्यमा देशभरका नगरपालिकामध्ये प्रथम हुन सफल भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापति र तृतिय स्थान हासिल गर्न सफल मध्यपुर थिमि नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठलाई सम्मान समेत गर्ने कार्यक्रम रहेको छ ।

सोही अवसरमा मध्यपुर थिमि नगरपालिका र नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको सहयोगमा निर्माण गरिएको वृत्तचित्र ‘मुहाली बाजा’को पहिलो प्रदर्शन गरिने आयोजक संस्थाका गणेश राम लाछीले बताउनु भएको छ ।

Buzz Education

ताजा समाचार

मध्यपुर थिमि ऐमाले नगर अधिवेशन सम्पन्न । सुर्यलाल श्रेष्ठको नेतृत्वमा नँया कमिटी ।

Madhyapur Diary

नेपाल आईडल सिजन 4 को उपाधि भूपेन्द्र लाई ।

Madhyapur Diary

कांग्रेसले फेरी सार्‍यो महाधिवेशन मिति

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy