राजनीति समाचार समाज स्वास्थ्य

ऐमाले अध्यक्ष के पी शर्मा वली माथि कोरोना फैलाएको आरोप सहीत कारबाहीको माग ।

माघ -१६ नेकपा ऐमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलिलाई आफु संक्रमीत हुँदा हुँदैको अवस्थामा सार्वजनिक कार्यक्रममा सहभागि भएको आरोप सहीत कारवाहीको माग गर्दै उजुरी परेको छ । अभिजित अधिकारी र बिरेन्द्र मदै द्वारा दायर गरीएको उक्त निवेदनमा‘आफू कोरोना संक्रमित भएको जानीजानी सार्वजनिक स्थलमा गई अन्य व्यक्तिहरुसँग सम्पर्कमा आएर कोरोना फैलाउने कार्य गरेकोले उहाँलाई संक्रामक रोग ऐन, २०२० अनुसार आवश्यक कारबाही गरी पाऊँ,’ उल्लेख गरिएको छ। माघ १२ गते भक्तपुरको बालकोट स्थित ऐमाले भातृ संगठन युवा संघले आयोजना गरेको रक्तदान कार्यक्रममा उपस्थित भई कोरोना संक्रमित समेतले पालना गर्नु पर्ने मापदन्द पालन नगरी आफुलाई आइसोलेट नगरी समाजमा अझ संक्रमण फैलाउन सक्ने भन्दै संक्रामक ऐन २०२० को दफा ३ बमोजिम यथासिघ्र कारबाही गरी पाउं भनि जिल्ला प्रशासन कार्यालय समक्ष निवेदन प्रस्तुत गरीएको छ ।

निवेदन

ताजा समाचार

भारतमा अदालत परिसरमा गोली चल्दा ३ को मृत्यु

Madhyapur Diary

पाटनमा कार्तिक नाच शुरू,८ दिन सम्म देखाईने ।

Madhyapur Diary

मध्यपुर -९ मा मिस लिटिल नेवाः सोसियल वेलफेयर एम्बेस्डर र मिस फ्रेन्डसिप बिजेता आर्य श्रेष्ठ सम्मानित ।

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy