प्रेरक प्रसंग राजनीति समाचार

आज शहीद दिवश मनाईदै ‘

Buzz Education

आज शहीद दिवश मनाइदैछ । प्रजातन्त स्थापना तथा बिभिन्न समयमा पुनस्थापना गराउन ज्यानको आहुती दिएर गएका शहीदहरूको सम्झना स्वरूप आज शहीद दिवश मनाइन लागेको हो ।
वि.सं २०१२ देखि नै तत्कालीन काठमाडौं नगरपालिकाको संयोजकत्वमा प्रत्येक वर्ष माघ १६ गते सहिदको सम्झनामा दिवस मनाउन थालिएको हो । महानगरपालिकाले माघ १० देखि १६ गतेसम्म साताव्यापी कार्यक्रम गरी सहिद सप्ताह मनाउने गर्दछ ।
स्वतन्त्रताको माग गर्दा विसं १९९७ मा सहिद शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौँको टेकुस्थित पचलीमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा र गंगालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा राणा शासकले मृत्युदण्ड दिएका थिए ।

Buzz Education

ताजा समाचार

सभामुखले प्रतिनिधि सभालाई बिरामी बनायो – सांसद कोमल वली

Madhyapur Diary

शताब्दी पुरुष जोशी प्रति स्वप्न संसारमा श्रद्धाञ्जली अर्पण

Madhyapur Diary

बोडेमा चैत्र २९ गते सुभकामना सांस्कृतिक सॉझ हुने ।

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy