राजनीति समाचार समाज स्वास्थ्य

ऐमाले अध्यक्ष के पी शर्मा वली माथि कोरोना फैलाएको आरोप सहीत कारबाहीको माग ।

Buzz Education

माघ -१६ नेकपा ऐमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलिलाई आफु संक्रमीत हुँदा हुँदैको अवस्थामा सार्वजनिक कार्यक्रममा सहभागि भएको आरोप सहीत कारवाहीको माग गर्दै उजुरी परेको छ । अभिजित अधिकारी र बिरेन्द्र मदै द्वारा दायर गरीएको उक्त निवेदनमा‘आफू कोरोना संक्रमित भएको जानीजानी सार्वजनिक स्थलमा गई अन्य व्यक्तिहरुसँग सम्पर्कमा आएर कोरोना फैलाउने कार्य गरेकोले उहाँलाई संक्रामक रोग ऐन, २०२० अनुसार आवश्यक कारबाही गरी पाऊँ,’ उल्लेख गरिएको छ। माघ १२ गते भक्तपुरको बालकोट स्थित ऐमाले भातृ संगठन युवा संघले आयोजना गरेको रक्तदान कार्यक्रममा उपस्थित भई कोरोना संक्रमित समेतले पालना गर्नु पर्ने मापदन्द पालन नगरी आफुलाई आइसोलेट नगरी समाजमा अझ संक्रमण फैलाउन सक्ने भन्दै संक्रामक ऐन २०२० को दफा ३ बमोजिम यथासिघ्र कारबाही गरी पाउं भनि जिल्ला प्रशासन कार्यालय समक्ष निवेदन प्रस्तुत गरीएको छ ।

निवेदन

Buzz Education

ताजा समाचार

मध्यपुर प्रमुखमा कांग्रेस नेता गणेशमान चक्रधरको दाबेदारी ।

Madhyapur Diary

अझै बर्षा नरोकीने

Madhyapur Diary

मध्यपुर सञ्चार समाजद्वारा नगरप्रमुख तथा उपप्रमुखलाई बधाई तथा शुभकामना ज्ञापन ।

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy