विश्व समाचार

भारतमा अदालत परिसरमा गोली चल्दा ३ को मृत्यु

असोज -८ दिल्लीको रोहिणी अदालत अगादी गोली चल्दा तीन व्यक्तिको मृत्यु भएको छ । शुक्रबार भएको उक्त घटनामा ग्याङस्टर जितेन्द्र मान गोगिको मृत्यु भएको हो भने प्रहरीले गरेको जवाफि कारबाहीमा परी दुई आक्रमणकारीको पनि मृत्यु भएको भारतीय सञ्चार संस्था एएनआई ले जनाएको छ।

ताजा समाचार

कलाकार निशा घिमिरेको मृत्यू

Madhyapur Diary

इम्यानुअल द्वारा जेनिठ ९-१ गोल अन्तरले पराजित ।

Madhyapur Diary

बैशाख ६ र ७ गते देशैभरीका बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाईंदै ।

Madhyapur Diary

Leave a Comment

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy