समाचार समाज

नगदेशमा कोठा लिएर बसेका एक भारतीय नागरिकको मृत्यु |

Buzz Education

पुष २५ मध्यपुर थिमि नगदेशमा एक भारतीय नागरीक मृत अवस्थामा भेटीएको छ । स्थानीयबासि जगतबहादुर प्रजापतिको घरमा डेरा गरी बस्ने भारतको बिहार घर भएका  बर्ष ४० को मोदी शाह नाम गरेका व्यक्ति सोही घरको सौचालय भित्र घोप्तो परी अचेत अवस्थामा पाईएकोमा निजलाई नेपाल कोरिया मैत्री अस्पताल लगिएकोमा उपचार का क्रममा अस्पतालमा उनको मृत्यु भएको पाईएको छ । मृतक एक्लै बस्ने गरेको र ग्यास, स्टोभ , प्रेसर कुकर लगायत सामाग्रि मर्मत गर्दै हिंडे गरेको बताईएको छ । घट्नाको जानकारी पाईने बितिकै प्रहरीको अनुसन्धान टोली घटनास्थल पुगि बिस्तृत जाँच अनुसन्धान गरीरहेको बताईएको छ ।

Buzz Education

ताजा समाचार

नीलबाराही नाच औपचारिकतामा सिमित हुने ‘

Madhyapur Diary

मध्यपुरमा प्रमुख मदन सुन्दर श्रेष्ठले दोस्रो कार्यकालका लागि उम्मेदबारी दर्ता ।

Madhyapur Diary

कतै तपाईलाई ‘हटट्याक’ त भइरहेको छैन ? यसरी सजिलै पत्ता लगाउनुस्

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy