राजनीति समाचार समाज

मध्यपुरमा प्रमुख मदन सुन्दर श्रेष्ठले दोस्रो कार्यकालका लागि उम्मेदबारी दर्ता ।

चैत्र – २५ -मध्यपुर थिमि नगरपालिका प्रमुखका रूपमा ५ बर्ष कार्यकाल पूरा गदै गर्नुभएका र सम्पदा प्रेमी बिकास प्रेमी प्रमुखको रूप मा छबि कमाएका प्रमुख मदन सुन्दर श्रेष्ठले पहिलो कार्यकालमा अपुरो रहेको केही योजनाहरू पुरा गर्न र दोस्रो कार्यकालमा शिक्षा, स्वास्थ्य, बाटोघाटो र बिकास निर्माणमा ध्यान दिन भन्दै आसन्न बैशाख ३० गते हुने स्थानीय तहको चुनाबका लागि पार्टीमा उम्मेदबारी दर्ता गराउनु भएको छ ।

ताजा समाचार

सिजीले ल्यायो सस्तो इन्टरनेट

Madhyapur Diary

मध्यपुर प्याब्सन अन्तर बिद्यालय फुटबल प्रतियोगितामा बिनायक दोस्रो स्थान ओगट्न सफल ।

Madhyapur Diary

जो यस्पालि भक्तपुरको कान्छो क्षेत्रिय प्रतिनिधि भनेर नेपाली कांग्रेस वडा अधिवेसनमा चर्चित बने – पवन सिंबन्जा बर्ष – २२

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy