समाचार समाज

नीलबाराही नाच औपचारिकतामा सिमित हुने ‘

Bhairab
Buzz Education

 

मध्यपूर थिमि , भाद्र -४
बोडेको प्रसिद्ध नीलबाराही नाच यसबर्ष पनि औपचारिकतामा मात्र सीमित गरिने भएको छ। यस बर्ष भाद्र प्‍ गते देखि ११ गते सम्म हुने नीलबाराही नाच राति सुरु भई बिहान सम्ममा समापन गरिने भएको हो। नगरप्रमुख मदन सुन्दर श्रेष्ठ सहीतको बैठकबाट गठीयारहरूले यो निर्णय गरेका हुन। गतबर्ष पनि नीलबाराही नाच रात्रि समयमा मात्रै सञ्चालन गरि औपचारीकतामा सिमित गरिएको सो नाच यो बर्ष पनि औपचारिक गरिन लागिएको हो । जस अनुसार यो बर्ष दर्षणार्थीहरुको भीड नहोस भनी रात्रीकालीन रूपमा सम्पन्न गरीन लागिएको बताईएको छ।
यो नाच प्रलेक गुंलाथ्व दितीया देखि पञ्चमी सम्म नचाईने गरीन्छ जस्मा कुल १९ देवी देवताको मुकुन्दो लगाएर नाच नचाइन्छ जस्मा भैरव – १ , बाराही -४ , कुमारी -४ , सिह -४, द्वारपाल -२ र गणेश – ४ गरी कुल १९ देबी देबता हरु नाचिन्छ ।

मध्यपूर डायरी संबाददाता

Buzz Education

ताजा समाचार

मध्यपुर -८ बोडेको गाँखुमा एक पुरुष मृत फेला |

Madhyapur Diary

मध्यपुर -८ बोडेको मिनी कोशी तप्पुमा हिउँदेचराहरुको गणना गरिंदै ।

Madhyapur Diary

राष्ट्रिय युवा संघ नेपालको मध्यपुर थिमि ९ वडा कमिटी घोषणा कार्यक्रममा मा. महेश बस्नेतले के के भने ?

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy